बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरू समयमा पढ्न नपाएकाले बाहिरिएका हुन् : प्राडा टंकनाथ धमला

काठमाडौँ । नेपालका विश्वविद्यालयहरूमा विद्यार्थी घट्दो क्रममा छन् । त्यसको मारमा त्रिभुवन विश्वविद्यालय पनि परेको छ । त्रिभुवन विश्वविद्यालयका कतिपय विभाग त विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।...