बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको रु १५ हजार घुससहित नियन्त्रणमा लिएको छ ।  बीमा सिफारिश गरिदिने प्रयोजनका...