बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी लोकसेवा आयोगले गर्‍यो ३ वर्षमा १५ सय कर्मचारीको पदपूर्ति

पोखरा । गण्डकी प्रदेशको लोकसेवा आयोगले १५ सय भन्दा बढी कर्मचारीको सिफारिस र पदपूर्ति गरेको छ । स्थापना भएदेखि हालसम्म १ हजार ५ सय ६८ जनाको पदपूर्ति गरिएको आयोगले जनाएको...