बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बहुराष्ट्रिय कम्पनी युनिलिभरको बदमासी : थप दुई स्थानमा उत्पादनको पुनः प्याकिङ र लेबलिङ

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–३ मा उद्योग खडा गरी सञ्चालित बहुराष्ट्रिय कम्पनी युनिलिभरले अनधिकृत रूपमा थप दुई स्थानबाट उत्पादनको पुनः प्याकिङ र लेबलिङ गरिरहेको फेला परेको छ । केही...