युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण
बिहीबार, ०१ कात्तिक २०८१, १४ : ११
काठमाडौँ । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीलाई पर्सनल केयर ब्राण्ड डोभमार्फत विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।
एन्फा कार्यालयमा आयोजित कार्यक्रमका बिच महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको समयमा युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीलाई स्पोन्सर गरेर हौसला बढाउँदै आएको जनाएको छ।
राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तीकरण र आत्मविश्वासलाई बढवा दिने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण