शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोड्ने निर्णय विरुद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल संरचनाहरूको ठेक्का सम्झौता तोड्ने सरकारको निर्णयविरुद्ध पटेल–रमण जेभीले दिएको रिट खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फूयाल र नित्यानन्द पाण्डेयको संयुक्त...