काठमाडौँ । सिजन मिडयाद्वारा आयोजित ‘मिस इकलेज २०२४’ को ताज आर्जु पौडेलले पहिरिएकी छन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५ जना प्रतियोगीलाई पछि पार्दै पौडेलले मिस पपुलर अवार्डको टाइटल...