सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबारको खेलमा बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ...