शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह...