बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

लन्डन । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको निधन भएको छ । ८ अप्रिलमा ९४ वर्षको उमेरमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले बताएको छ । हिग्सले ५० वर्षसम्म एडिनबर्ग विश्वविद्यालयमा...