काठमाडौँ । बिहीबार पनि काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ दोस्रो स्थानमा झरे पनि यहाँको वायुको गुणस्तर धेरै अस्वस्थकर रहेको आईक्यू एयरले जानकारी दिएको...