काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) निवर्तमान अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले चुनौतीपूर्ण परिस्थितिमा आपसी विश्वास र जिम्मेवार नेतृत्व अत्यावश्यक रहेको बताएका छन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका सन्दर्भमा बुधवार...