शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जमिन मुनी पानीको चरम दुरुपयोग र भवनको भारले भासियो चीनको आधा सहर

बेइजिङ । चीनको लगभग आधा प्रमुख सहरहरू भासिरहेका छन् । जमिन मुनिको पानीको अत्यधिक दोहन, भवन निर्माण र भवनको भारका कारण सहरहरू भासिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । केही सहर तीव्र...