शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : उपाधि लुम्बिनीको पोल्टामा, कर्णालीलाई ३१ रनले हरायो

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सोमबार खेलिएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३१ रनले हरायो...