बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै एसेम्बल प्लान्ट खोल्दै हुण्डाई, नीतिगत झन्झट समाधान गरिदिन राजदूत पार्कको आग्रह

काठमाडौँ । कोरियाली सवारी उत्पादक हुण्डाई नेपालमा नै सवारी एसेम्बल सुरु गर्ने भएको छ । कम्पनीले मे महिनादेखि नेपालमा सवारी एसेम्बल सुरु गर्ने नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले बताएका...