बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा बढी भाडा फिर्ता गराउँदै ट्राफिक प्रहरी

चितवन– दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई...