नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । नारायणगढतर्फ बिरामी...