शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले वैशाख १७ गतेदेखि १८ गतेसम्म शिविर सञ्चालन गरेको थियो । शिविरका...