शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विश्वध्वजासहितको ५५ हातको लिङ्गो उठाइयो

भक्तपुर । होस्टे, हैँसे.......होस्टे, हैँसे.........। आज चैतको अन्तिम दिन । भोलि २०८३ को नयाँवर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन्। वरिपरि बत्तीको उज्यालो,...