बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सम्भव सिरोहियाको घरमा तोडफोड गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । सिरोहियाले दिएको जाहेरी र प्रहरी प्रतिवेदन...