बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा खाने होइन त ककटेल ?

मधुशालाका पारखीका लागि ककटेल चिरपरिचित नाम हो । नेपालमा पार्टी कल्चर भित्रिएसँगै विभिन्न प्रकारका ककटेल, मकटेल भित्रिए । साथीभाइसँगको जमघट, भेटघाट, चाडबाडमा मानिसहरुले रमाइलो गर्ने उद्देश्यसहित ककटेल मकटेलको सेवन...