काठमाडौँ । आजभोलि मानिसहरूले फिट रहन र रोगबाट बच्न भिटामिन सप्लिमेन्टहरू प्रयोग गर्न थालेका छन् । भिटामिन बी३ (नियासिन) मुटुको स्वास्थ्य र कोलेस्ट्रोल नियन्त्रणको लागि विशेष गरी लोकप्रिय बनेको छ...