विराटनगर । मोरङको कानेपोखरी–६, रमाइलो बजारको बिचमा रहेको एउटा बन्द सटर अगाडि सधैँजसो ठिङ्ग उभिने ८३ वर्षीय चक्रबहादुर गुरुङ आजकाल आउँदैनन् । ९ महिना अगाडिसम्म चक्रबहादुर एउटा आशा बोकेर दिनहुँजसो...