काठमाडौँ । ऊर्जा क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि आवेदन दिने उम्मेदवारहरूको विवरण सार्वजनिक भएको छ । आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले...