आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

पृथ्वी राजमार्गको विकल्प मानिएको बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

तनहुँ । पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार...