बर्मिङ्घम – भारत च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्सविरुद्धको सेमिफाइनल खेल्न अस्वीकार गरेको छ । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स अन्तर्गतको उक्त खेल बिहीबार बर्मिङ्घममा तय गरिएको थियो, तर पाकिस्तानसँगको पछिल्लो तनावपूर्ण राजनीतिक सम्बन्धका कारण...