सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना नियन्त्रणमा

बारा । बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट चैत्र १५ गते सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरू मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार...