काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमबार भएको सो भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्धका विविध...