सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल र चीनबिच जनस्तरमा सम्बन्ध बनाउन परराष्ट्रमन्त्री आरजुको निर्देशन

काठमाडौँ  । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले त्यहाँका विदेश मन्त्री वाङ यीलाई भेट्नुअघि त्यहाँस्थित महावाणिज्य दूतावासका अधिकारीहरूसँग छलफल गरेकी छन् । चीनको छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासमा आज उनले...