नयाँ दिल्ली । विश्व हिन्दू परिषद र अन्य हिन्दू संगठनहरूले हिन्दू युवा दिपु चन्द्र दासको हत्या र बंगलादेशमा हिन्दूहरूमाथि भएको हिंसाको विरोधमा दिल्लीस्थित बंगलादेश उच्चायोग बाहिर विरोध प्रदर्शन गरेका छन्।...