काठमाडौँ । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै झरेको पहिरो हटाउने कार्य जारी रहेको बताएको छ । शनिबार अपराह्न एक सूचना जारी गर्दै...