शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१६ वर्षपछि ओएसिसको पुनर्मिलन

कार्डिफ । चर्चित ब्याण्ड ओएसिसले १६ वर्षको ब्रेक तोड्दै शुक्रबार बेलायतको वेल्सको कार्डिफमा पुनर्मिलन टुरको धमाकेदार सुरुवात गर्‍यो। ‘ब्रिटपप’ युगको सबैभन्दा चर्चित ब्यान्डमध्ये एक ओएसिसको पुनर्मिलन हेर्न दुनियाँभरका प्रशंसकहरू वेल्सको...