काठमाडौँ सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ। । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जीवन विज्ञानका...