आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दमास्कसमा प्रहरीको गाडीमा विस्फोट

दमास्कस । दमास्कसको प्रहरी चौकीमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा पाँच प्रहरी घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ । प्रहरीको गाडी दमास्कसको उत्तरपश्चिमी बर्जेह प्रहरी चौकीमा थियो...