बशर अल असदको शासन पतनपछि विश्वभर सिरियनले मनाए खुसीयाली
सोमबार, २४ मङ्सिर २०८१, ०३ : ५०
काठमाडौं । बशर अल असदको शासन पतनलाई सिरियाली नागरिकहरुले खुसीयालीका रुपमा मनाएका छन् । इस्लामिक विद्रोहीहरु दमास्कस छिरेलगत्तै असदको शासन पतन भएको भन्दै सिरियनहरुले विश्वभर खुसीयाली मनाएको बताइँदै छ । जर्मनीको बर्लिन लगायतका शहरमा स्वस्फूर्त सभाहरु भएका छन् ।
सिरियाली विद्रोहीहरुले आफुहरुले आइतबार असदको शासनमाथि विजयी हासिल गरेको र अपदस्त राष्ट्रपति देशै छोडेर भागेको प्रतिक्रिया दिएका छन् । उनलाई मुख्य समर्थक रुसले आफ्नो मुख्य शहर मै राजनीतिक शरण दिएको स्वयं रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
विपक्षी सेना दमास्कस प्रवेश गरेको सन् २०१८ यो पहिलो घटना थियो । सिरियाली विद्रोहीहरुले वर्षौको घेराबन्दीपश्चात राजधानी बाहिरका क्षेत्रमा बब्जा जमाएर मात्रै दमास्कस छिर्ने हिम्मत जुटाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण