दमास्कसमा प्रहरीको गाडीमा विस्फोट
बुधबार, २७ वैशाख २०८०, २१ : १७
दमास्कस । दमास्कसको प्रहरी चौकीमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा पाँच प्रहरी घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ ।
प्रहरीको गाडी दमास्कसको उत्तरपश्चिमी बर्जेह प्रहरी चौकीमा थियो ।
विस्फोटको कारण बारे अनुसन्धान जारी छ । दमास्कसका ग्रामीण इलाका विद्रोहीको पराजय पछि सन् २०१८ देखि धेरै हदसम्म सुरक्षित रहेको छ ।
केही साना-साना विस्फोटहरू भएपनि ठूलो क्षति भने भएको छैन।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण