बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रदीप परियारले अदालतबाट पाए सफाइ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।  विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको...