काठमाडौँ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि कुशल सङ्गठक तथा सफल व्यवसायी रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरका रूपमा पदभार ग्रहण गरेका छन्। राजधानीको...