काठमाडौँ । पलेशा गोवर्द्धनले दसौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा शुक्रबार कांस्य पदक जितेकी छन् । मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला...