शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री लामाले पदको लाभमा सिद्धान्त र नैतिकता बिर्सिए : पूर्वमन्त्री महर्जन

हेटौँडा । बागमती प्रदेशका पूर्वमन्त्री मीनकृष्ण महर्जनले पदको लोभमा मुख्यमन्त्रीले सिद्धान्त र नैतिकता बिर्सिएको बताएका छन् । उनले उनले पार्टी निर्णयको बेवास्ता गर्दै व्यक्तिगत हित र पदको मोहमा सरकार चलिरहेको...