बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अन्धविश्वासले निम्त्यायो सडक दुर्घटना : ‘अशुभ’ भन्दै ट्राफिक ऐना घुमाउने महिला पक्राउ

साङ्घाई । चीनको साङ्घाईमा एक महिलाले आफ्नो खराब स्वास्थ्य र दुर्भाग्यको कारण ‘फेंगशुई’ बिग्रेको भन्दै बाटोको ट्राफिक ऐना नै घुमाइदिएपछि छिमेकमा शृङ्खलाबद्ध कार दुर्घटनाहरू भएका छन्।  आफ्नो घरको ठिक अगाडि एक...