मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने शर्माकाे घोषणा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको...