बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नवप्रवर्तन र हरित वित्तमा जोड दिँदै ३६औँ एसिक सम्मेलन सम्पन्न

काठमाडौँ । एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फेरेन्स (एसिक) को ३६औँ सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । नवप्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल...