बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतमा प्रश्नपत्र बाहिरिएपछि मेडिकल प्रवेश परीक्षा रद्द, २३ लाख विद्यार्थीको भविष्य अन्योलमा

नयाँ दिल्ली । भारतमा मेडिकल कलेजहरूमा भर्नाका लागि लिइने प्रतिष्ठित राष्ट्रिय योग्यता प्रवेश परीक्षा (निट–यूजी) को प्रश्नपत्र बाहिरिएपछि सरकारले परीक्षा रद्द गरेको छ।  प्रश्नपत्र 'लीक' भएको आरोपमा अनुसन्धान भइरहेका बेला संघीय...