शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

यात्रुवाहक सवारीसाधनलाई आजदेखि देशभर रुट परमिट खुला

काठमाडौँ । सरकारले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि देशभर रुट परमिट खुला गरेको छ । चाडपर्वमा यातायात व्यवस्थापनका लागि आजदेखि असोज २२  गते (पूर्णिमाकाे पर्सिपल्ट) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट...