शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मनमैजुमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुस्थित एक डेरा कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।  गत वैशाख २६ गते राति स्थानीय प्रेम तामाङको कोठामा जुवा...