शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इसरोले रच्यो इतिहास, पृथ्वीको कक्षमा सबैभन्दा ठुलो स्याटलाइटको सफल स्थापना

भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले इतिहास रचेको छ । यस वर्षको आफ्नो अन्तिम मिसनमा  इसरोले आफ्नो सबैभन्दा ठुलो सञ्चार उपग्रह ब्लूबर्ड ब्लक–२ को सफलतापूर्वक प्रक्षेपण गरेको छ ।...