आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगन्जको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार सक्रिय

वीरगन्ज । वीरगन्जमा खानेपानीको समस्या बल्झिँदै गएपछि मधेस सरकारले आजदेखि पानी वितरणको कार्य सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार मधेस प्रदेश सरकारले आज बिहानदेखि ८ वटा...