चितवन । चितवनको इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वीराजमार्गको विभिन्न खण्डमा आइतबार साँझ परेको भीषण असिनापानीले ठुलो क्षति पुर्याएको छ। हावाहुरी र असिनासहितको वर्षाका कारण राजमार्गमा गुडिरहेका र पार्किङ गरेर राखिएका ७२ वटा...