बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बोक्सीको आरोपमा आमा-छोरालाई जिउँदै जलाइयो

झारखण्ड । भारतको झारखण्ड राज्यमा बोक्सीको आरोपमा एक महिला र उनका १० महिने छोरालाई जिउँदै जलाएर हत्या गरिएको छ। पूर्वी राज्य झारखण्डको कुदसाई गाउँमा भएको यस अमानवीय घटनामा संलग्न भएको...